YouVersion लोगो
खोज आइकन

हितोपदेश 10:24-25

हितोपदेश 10:24-25 NCV

तिनीहरूलाई त्रसित बनाउने कुरा नै दुष्‍टमाथि आइपर्नेछ; धर्मीले जे इच्छा गर्छ, त्यो पूरा गरिनेछ। आँधीबेहरी आएपछि दुष्‍टहरू सोहोरिएर गइहाल्छन्; तर धर्मीचाहिँ अन्त्यसम्मै स्थिर रहन्छन्।

हितोपदेश 10 पढ्नुहोस्