YouVersion लोगो
खोज आइकन

हितोपदेशको पुस्तक 10:24-25

हितोपदेशको पुस्तक 10:24-25 NERV

दुष्ट मानिसहरू जे कुरामा डराउँछन् तिनीहरूलाई त्यहि हुन्छ तर एउटा धर्मी मानिसले जे चिताँउछ त्यहि प्राप्त गर्छ। आँधी-बेहरीले उडाएर लगे झैं दुष्ट मानिसहरू एक क्षणमै नष्ट हुन्छन्, तर धर्मी मानिस अनन्त सम्मै दृढ रहिरहन्छ।