आतङ्कित बनेको कुरा नै दुष्टमाथि आइपर्नेछ। धर्मीले इच्छा गरेको कुरा मन्जूर गरिनेछ। जब आँधीबेहरी मड़ारिएर आउँछ, दुष्टहरू रहँदैनन्, तर धर्मात्माचाहिँ अनन्तसम्मै स्थिर रहन्छन्।
हितोपदेश 10 पढ्नुहोस्
सुन्नुहोस् हितोपदेश 10
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेश 10:24-25
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू