YouVersion लोगो
खोज आइकन

मर्कूस 7:21-22

मर्कूस 7:21-22 NCV

किनकि मानिसको हृदयबाट दुष्‍ट विचारहरू आउँछन्; अनैतिकता, चोरी, हत्या, व्यभिचार, लोभ, ईर्ष्या, छल, कामुकता, डाह, निन्दा, घमण्ड र मूर्खता।

मर्कूस 7 पढ्नुहोस्