मर्कूस 7:21-22
मर्कूस 7:21-22 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनकि भित्रबाट, अर्थात् मानिसको हृदयबाट खराब विचार, व्यभिचार, चोरी, हत्या, परस्त्रीगमन, लोभ, दुष्टता, छल, छाडापन, ईर्ष्या, निन्दा, घमण्ड, मूर्खता निस्कन्छन्।
शेयर गर्नुहोस्
मर्कूस 7 पढ्नुहोस्मर्कूस 7:21-22 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
किनकि मानिसको हृदयबाट दुष्ट विचारहरू आउँछन्; अनैतिकता, चोरी, हत्या, व्यभिचार, लोभ, ईर्ष्या, छल, कामुकता, डाह, निन्दा, घमण्ड र मूर्खता।
शेयर गर्नुहोस्
मर्कूस 7 पढ्नुहोस्मर्कूस 7:21-22 पवित्र बाइबल (NERV)
सबै अशुद्ध कुरा मानिसका भित्रबाटै आउँछ ती पाप, चोरी, हत्या वेश्यागमन, कुदृष्टि, स्वार्थीपन, निन्दा, धोका, अश्लीलता, ईंर्ष्या, अभद्रता, अहंकार, घमण्ड अनि मूर्खता हुन्।
शेयर गर्नुहोस्
मर्कूस 7 पढ्नुहोस्मर्कूस 7:21-22 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
किनभने सबै किसिमका खराब विचारहरू मनभित्रैबाट निस्केर आउँछन् र उसलाई खराब कामतिर लैजान्छन्, जस्तै: व्यभिचार गर्ने, चोर्ने, मान्छे मार्ने, वेश्यागमन गर्ने, लोभ गर्ने, दुष्ट काम गर्ने, ठग्ने, छाडा हुने, डाह गर्ने, निन्दा गर्ने, घमण्डी हुने र मूर्ख काम गर्ने।
शेयर गर्नुहोस्
मर्कूस 7 पढ्नुहोस्