YouVersion लोगो
खोज आइकन

मर्कूस 7:21-22

मर्कूस 7:21-22 सरल नेपाली

किनभने सबै किसिमका खराब विचारहरू मनभित्रैबाट निस्‍केर आउँछन् र उसलाई खराब कामतिर लैजान्‍छन्, जस्‍तै: व्‍यभिचार गर्ने, चोर्ने, मान्‍छे मार्ने, वेश्‍यागमन गर्ने, लोभ गर्ने, दुष्‍ट काम गर्ने, ठग्‍ने, छाडा हुने, डाह गर्ने, निन्‍दा गर्ने, घमण्‍डी हुने र मूर्ख काम गर्ने।

मर्कूस 7 पढ्नुहोस्