उहाँले चेलाहरूलाई डुङ्गा खियाउनको लागि खूबै परिश्रम गरिरहेका देख्नुभयो, किनकि बतास तिनीहरूका विपरीत चलिरहेको थियो। बिहान तीन बजेतिर उहाँ समुद्रमाथि हिँड्दै तिनीहरूतिर जानुभयो। उहाँले तिनीहरूलाई उछिनेर जान लाग्नुहुँदा, जब तिनीहरूले उहाँलाई तालमाथि हिँडिरहनुभएको देखे, तब तिनीहरूले उहाँलाई भूत भनी सम्झे। तिनीहरू जोडले चिच्याए, किनकि तिनीहरूले उहाँलाई देखेर भयभीत भए। तर तुरुन्तै उहाँले तिनीहरूलाई भन्नुभयो, “साहस गर! म नै हुँ। नडराओ।” तब उहाँ तिनीहरूसित डुङ्गामा चढ्नुभयो, अनि बतास थामियो। तिनीहरू साह्रै छक्क परे
मर्कूस 6 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मर्कूस 6:48-51
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू