YouVersion लोगो
खोज आइकन

मत्ती 8:21-22

मत्ती 8:21-22 NCV

अर्को चेलाले उहाँलाई भने, “प्रभु, पहिले मलाई मेरा बुबाको लास गाड्न जान दिनुहोस्।” तर येशूले तिनलाई भन्‍नुभयो, “मलाई पछ्याऊ, र मुर्दाले तिनीहरूका आफ्नै मुर्दा गाडून्।”

मत्ती 8 पढ्नुहोस्