YouVersion लोगो
खोज आइकन

मत्ती 8:21-22

मत्ती 8:21-22 सरल नेपाली

अनि चेलाहरूमध्‍ये एउटाले भने, “गुरुज्‍यू, पहिले मलाई गएर मेरो बुबाको लाश गाड्‍न दिनुहोस्।” येशूले तिनलाई भन्‍नुभयो, “मुर्दाहरूलाई मुर्दाहरूले नै गाडून्, तिमीचाहिँ मेरो पछि लाग।”

मत्ती 8 पढ्नुहोस्