YouVersion लोगो
खोज आइकन

मत्ती 8:21-22

मत्ती 8:21-22 NNRV

उहाँका चेलाहरूमध्‍ये अर्को एक जनाले भन्‍यो, “प्रभु, पहिले गएर मलाई मेरा बाबुलाई गाड्‌ने अनुमति दिनुहोस्‌।” तर येशूले तिनलाई भन्‍नुभयो, “मेरो पछि आऊ, मुर्दाले नै तिनका आफ्‍ना मुर्दा गाडून्‌।”