YouVersion लोगो
खोज आइकन

मत्ती 12:13-14

मत्ती 12:13-14 NCV

तब उहाँले त्यस मानिसलाई भन्‍नुभयो, “तिम्रो हात सीधा पसार।” त्यसले सीधा पसार्‍यो, र त्यसको हात अर्कोजस्तै निको भयो। तर फरिसीहरू बाहिर गइहाले; अनि येशूलाई कसरी मार्ने भनी षड्यन्त्र रच्न थाले।

मत्ती 12 पढ्नुहोस्