YouVersion लोगो
खोज आइकन

मत्ती 12:13-14

मत्ती 12:13-14 NNRV

तब उहाँले त्‍यस मानिसलाई भन्‍नुभयो, “तिम्रो हात पसार।” त्‍यसले हात पसार्‍यो, र त्‍यो हात अर्को जस्‍तै सद्दे भइगयो। तर फरिसीहरूले बाहिर गएर उहाँलाई कसरी नाश गरौं भनेर उहाँको विरुद्धमा मतो गर्न लागे।