YouVersion लोगो
खोज आइकन

मत्तीको सुसमाचार 12:13-14

मत्तीको सुसमाचार 12:13-14 NERV

तब उहाँले त्यस डुँडेहात भएको मानिसलाई भन्नुभयो, “मलाई तिम्रो हात हेर्न देऊ।” त्यसले येशू भएतिर हात पसार्यो। अनि उसको हात, त्यो अर्को हात जस्तै निको भयो। तर फरिसीहरू बाहिर गए अनि येशूलाई मार्नका निम्ति योजना बनाए।