YouVersion लोगो
खोज आइकन

लूका 19:37-38

लूका 19:37-38 NCV

उहाँ जैतुन डाँडाको ओह्रालो सुरु हुने ठाउँको नजिक आइपुग्नुहुँदा, चेलाहरूका सम्पूर्ण भीड, आफैँले देखेका सबै अचम्मका कामहरूका लागि आनन्दसाथ चर्को सोरमा परमेश्‍वरको प्रशंसा गर्न लागे: “प्रभुको नाममा आउनुहुने राजा धन्य हुनुहुन्छ!”

लूका 19 पढ्नुहोस्