लुकाको सुसमाचार अध्याय १९-२३
बाट BibleProject
सम्बन्धित शास्त्र
येशूको जीवनको अन्तिम हप्ता यरुशलेममा निस्तार चाडको समय विवादास्पद रूपमा टुड्गियो। यस भिडियोमा हामीले लूकाको सुसमाचारको १९-२३ अध्याय र कसरी निर्दोष येशूलाई रोमको बिरुद्ध क्रान्तिकारी विद्रोहीको रूपमा मृत्युदण्ड दिइयो भन्ने कुरा पनि अध्ययन गर्ने छौं। अनि येशूले कत्ति पनि अचम्म मान्नु भएन, किनकि उहाँलाई विश्वास थियो कि उहाँको मृत्युले इस्राएल र सम्पूर्ण मानवताका लागि नयाँ भविष्यको उजागर गर्ने छ भन्ने कुरा पनि हामी हेर्ने छौं। https://bibleproject.com/Nepali/