YouVersion लोगो
खोज आइकन

लूका 17:12-13

लूका 17:12-13 NCV

उहाँ कुनै गाउँमा पस्‍न लाग्नुहुँदा कुष्‍ठरोग लागेका दशजनाले उहाँलाई भेटे। तिनीहरू केही टाढै उभिए, अनि चर्को सोरमा उहाँलाई विन्ती गरे, “हे येशू, गुरुज्यू, हामीमाथि कृपा गर्नुहोस्!”

लूका 17 पढ्नुहोस्

लूका 17:12-13 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति