लूका 17:12-13
लूका 17:12-13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँ एउटा गाउँमा पस्नुहुँदा दश जना कुष्ठरोगीसँग उहाँको भेट भयो। टाढ़ै उभिएर तिनीहरूले चर्को सोरले भने, “हे येशू गुरुज्यू, हामीमाथि कृपा गर्नुहोस्।”
शेयर गर्नुहोस्
लूका 17 पढ्नुहोस्लूका 17:12-13 नेपाली समकालीन संस्करण (NCV)
उहाँ कुनै गाउँमा पस्न लाग्नुहुँदा कुष्ठरोग लागेका दशजनाले उहाँलाई भेटे। तिनीहरू केही टाढै उभिए, अनि चर्को सोरमा उहाँलाई विन्ती गरे, “हे येशू, गुरुज्यू, हामीमाथि कृपा गर्नुहोस्!”
शेयर गर्नुहोस्
लूका 17 पढ्नुहोस्लूका 17:12-13 पवित्र बाइबल (NERV)
उहाँ एउट गाँउमा आइपुग्नु भयो। त्यहाँ उहाँलाइ दसजना मानिसहरूले भेटे। ती मानिसहरू येशूको एकदम नजिक आएनन्, किनभने तिनीहरू सबै कोडीका विमारीहरू थिए। तर ती मानिसहरूले येशूलाई चर्को स्वरमा भने, “हे येशू गुरुज्यू! दया गरी हामीलाई सहायता गर्नुहोस्।”
शेयर गर्नुहोस्
लूका 17 पढ्नुहोस्