लूका 17:12-13
लूका 17:12-13 सरल नेपाली
एउटा गाउँमा पस्न लाग्नुहुँदा दश जना कुष्ठरोगीहरूसँग उहाँको भेट भयो। अलिक परैबाट उभिएर तिनीहरूले कराएर भने, “हे प्रभु येशू, हामीमाथि दया गर्नुहोस्!”