YouVersion लोगो
खोज आइकन

इयोब 2:9-10

इयोब 2:9-10 NCV

यस्तो देखेर तिनकी पत्नीले तिनलाई भनिन्, “के तपाईं अझै पनि आफ्नो सत्यनिष्‍ठामा अडिरहनुहुन्छ? बरु परमेश्‍वरलाई सराप्नुहोस् र मर्नुहोस्!” तर तिनले यसो भने, “तिमी एउटी मूर्ख स्त्रीजस्तै कुरा गरिरहेकी छौ। के हामीले परमेश्‍वरबाट असल कुरा मात्र स्वीकार गर्ने, र दुःखचाहिँ अस्वीकार गर्ने?” यी सबै कुरामा इयोबले आफूले भनेको कुरामा कुनै पाप गरेनन्।

इयोब 2 पढ्नुहोस्