YouVersion लोगो
खोज आइकन

अय्‍यूब 2:9-10

अय्‍यूब 2:9-10 NNRV

तिनकी पत्‍नीले तिनलाई भनिन्, “के तपाईं आफ्‍नो निष्‍ठामा अझै अड़ी नै रहनुहुन्‍छ? परमेश्‍वरलाई सराप्‍नुहोस्‌ र मर्नुहोस्‌।” अय्‍यूबले जवाफ दिए, “तिमी एक मूर्ख आइमाईजस्‍तै कुरा गर्दछ्यौ। परमेश्‍वरबाट हामीले सुखचाहिँ ग्रहण गर्ने र दु:ख ग्रहण नगर्ने?” यी सबै कुरामा आफूले बोलेको कुरामा अय्‍यूबले पाप गरेनन्‌।