YouVersion लोगो
खोज आइकन

यशैया 53:1-2

यशैया 53:1-2 NCV

कसले हाम्रो समाचारलाई विश्‍वास गरेको छ? र याहवेहको बाहुबल कसलाई प्रकट गरिएको छ? ऊ उहाँको सामु कलिलो टुसाजस्तो, र सुक्खा जमिनबाट निस्केको जराजस्तो हुर्कियो। ऊसँग हामीलाई आकर्षित गर्न कुनै सुन्दरता वा शोभा थिएन; उसको अनुहारमा हामीलाई मनपर्ने केही कुरा थिएन।

यशैया 53 पढ्नुहोस्