YouVersion लोगो
खोज आइकन

यशैया 53:1-2

यशैया 53:1-2 सरल नेपाली

“अब जे हामी बयान दिन्‍छौं, त्‍यो कसले विश्‍वास गर्छ र? यस कुरामा परमप्रभुको हात छ भनी कसले देख्‍ला र? उहाँको अघि सुख्‍खा जमिनमा एउटा बिरूवाले, जरा हालेझैँ ऊ बढ्यो। उसमा केही मान-मर्यादा वा सुन्‍दरता थिएन, उसमाथि हाम्रो आँखा परेन पनि। उसको बारेमा कुनै आकर्षित कुरा थिएन, उसका कुनै कुराले हाम्रो मन खिच्‍न सकेन।

यशैया 53 पढ्नुहोस्