YouVersion लोगो
खोज आइकन

यशैया 42:7-8

यशैया 42:7-8 NCV

तब तैँले अन्धाहरूका आँखा खोल्न, कैदीहरूलाई कैदबाट छुटकारा दिन र अन्धकारको खाडलमा बस्‍नेहरूलाई निकाल्न सक्नेछस्। “म नै याहवेह हुँ; मेरो नाम त्यही हो! म मेरो महिमा अर्कोलाई दिनेछैनँ, न त मेरो प्रशंसा मूर्तिहरूलाई दिनेछु।

यशैया 42 पढ्नुहोस्