YouVersion लोगो
खोज आइकन

यशैया 42:7-8

यशैया 42:7-8 सरल नेपाली

तैँले अन्‍धाका आँखा खोलिदिनेछस्, अँध्‍यारो झ्‍यालखानमा बसेकाहरूलाई त्‍यहाँबाट छुटाउनेछस्। “म मात्र तेरा परमप्रभु परमेश्‍वर हुँ, म आफ्‍नो महिमा अरू कुनै देवी-देवतालाई दिनेछैनँ। म आफ्‍नो प्रशंसा कुनै मूर्तिलाई दिनेछैनँ।

यशैया 42 पढ्नुहोस्