YouVersion लोगो
खोज आइकन

उत्पत्ति 40:20-23

उत्पत्ति 40:20-23 NCV

अब तेस्रो दिनमा फारोको जन्मदिन थियो। अनि उनले आफ्ना सबै पदाधिकारीहरूलाई भोज दिए। उनले आफ्ना पदाधिकारीहरूको उपस्थितिमा आफ्ना मुख्य मद्य टक्र्याउने र मुख्य भान्सेलाई थुनामुक्त गरे: फारोले मुख्य मद्य टक्र्याउनेलाई पहिलेकै काममा नियुक्त गरे। अनि उनले फेरि फारोको हातमा कचौरा टक्र्याए; तर योसेफले उनीहरूलाई अर्थ बताएझैँ मुख्य भान्सेलाई फारोले झुन्ड्याइदिए। तर मुख्य मद्य टक्र्याउनेले योसेफलाई सम्झेनन्; उनले तिनलाई बिर्से।

उत्पत्ति 40 पढ्नुहोस्