तेस्रो दिन फारोको जन्मदिन थियो। त्यस दिन उनले आफ्ना सबै अधिकृतहरूलाई भोज दिए, र यी अधिकृतहरूका अगि ल्याएर उनले मुख्य पियाउने र मुख्य पकाउनेलाई खड़ा गरे। उनले मुख्य पियाउनेलाई चाहिँ आफ्नै काममा फेरि नियुक्त गरे, र यिनले फारोलाई कचौरा टक्र्याउने गरे। तर योसेफले उनीहरूका सपनाको अर्थ खोलिदिएझैँ मुख्य पकाउनेलाई चाहिँ फारोले झुण्ड्याइदिए। तापनि मुख्य पियाउनेले योसेफलाई सम्झेनन्, तर तिनलाई बिर्सिहाले।
उत्पत्ति 40 पढ्नुहोस्
सुन्नुहोस् उत्पत्ति 40
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 40:20-23
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू