तीन दिनपछि आफ्नो जन्मदिनको उत्सवमा राजाले आफ्ना सबै भारदारहरूलाई भोज दिए। आफ्ना मुख्य-भान्से र मद्य टक्र्याउने मानिसहरूलाई भारदारहरूका अघि ल्याएर उभ्याए। मद्य टक्र्याउने मानिसलाई उसको पुरानो काम दिए, तर मुख्य-भान्सेको शिर काट्न लाए। सबै कुरा योसेफले भनेअनुसार नै भयो। तर मद्य टक्र्याउने मानिसले योसेफको बारेमा केही सोचेन, त्यसले उनलाई बिर्सिहाल्यो।
उत्पत्ति 40 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 40:20-23
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू