YouVersion लोगो
खोज आइकन

व्यवस्था 31:1-3

व्यवस्था 31:1-3 NCV

तब मोशा बाहिर गए, र सारा इस्राएलीहरूलाई यी कुराहरू भने: “अहिले म एक सय बीस वर्ष पुगेँ; अब तिमीहरूलाई अगुवाइ गर्ने क्षमता मसँग छैनँ। याहवेहले मलाई भन्‍नुभएको छ, ‘तैँले यर्दन पार गर्नेछैनस्।’ याहवेह तिमीहरूका परमेश्‍वर आफैँ तिमीहरूको अगि यर्दनपारि जानुहुनेछ। उहाँले तिमीहरूका सामु यी जातिहरूलाई नष्‍ट गर्नुहुनेछ र तिमीहरूले तिनीहरूका देशलाई कब्जा गर्नेछौ। याहवेहले भन्‍नुभएअनुसार यहोशू पनि तिमीहरूका अगि यर्दनपारि जानेछ।

व्यवस्था 31 पढ्नुहोस्