तब मोशाले बाहिर गएर सारा इस्राएललाई यी वचनहरू सुनाए: “आज म एक सय बीस वर्ष पुगें। अब म तिमीहरूलाई नेतृत्व गर्न सक्दिनँ। ‘तँ यर्दन पारि जानेछैनस्’ भनी परमप्रभुले मलाई भन्नुभएको छ। परमप्रभु तिमीहरूका परमेश्वर नै तिमीहरूका अगि पारि जानुहुनेछ। उहाँले तिमीहरूका सामुन्नेबाट यी जातिहरूलाई नष्ट पार्नुहुनेछ, र तिमीहरूले उनीहरूको देश ओगट्नेछौ। परमप्रभुले भन्नुभएअनुसार यहोशू पनि तिमीहरूका अगि पारि जानेछन्।
व्यवस्था 31 पढ्नुहोस्
सुन्नुहोस् व्यवस्था 31
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: व्यवस्था 31:1-3
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू