YouVersion लोगो
खोज आइकन

प्रेरित 9:15-16

प्रेरित 9:15-16 NCV

तर प्रभुले हननियालाई भन्‍नुभयो, “तिमी जाऊ! किनकि इस्राएलका बासिन्दाहरू, गैरयहूदीहरू र तिनीहरूका राजाहरूमा मेरो नाम घोषणा गर्न मैले यस मानिसलाई रोजेको छु। मेरो नामका निम्ति उसले कतिसम्म दुःख भोग्नुपर्छ म उसलाई देखाउनेछु।”

प्रेरित 9 पढ्नुहोस्

प्रेरित 9:15-16 को लागि भिडियो