YouVersion लोगो
खोज आइकन

प्रेरित 9:15-16

प्रेरित 9:15-16 सरल नेपाली

प्रभुले भन्‍नुभयो, “तँ जानुपर्छ किनभने अरू जातिका मानिस र तिनीहरूका राजाहरू र इस्राएलीहरूका बीचमा मेरो नाउँ प्रचार गर्न मैले त्‍यसलाई नै चुनेको छु। त्‍यसले मेरो लागि कतिको दु:ख सहनुपर्नेछ, त्‍यो म त्‍यसलाई देखाउनेछु।”

प्रेरित 9 पढ्नुहोस्

प्रेरित 9:15-16 को लागि भिडियो