YouVersion लोगो
खोज आइकन

2 कोरिन्थी 2:12-14

2 कोरिन्थी 2:12-14 NCV

जब म ख्रीष्‍टको सुसमाचार प्रचार गर्न त्रोआस गएँ, त्यहाँ मेरो लागि प्रभुले एउटा ढोका खोलिदिनुभएको भेट्टाएँ। मैले मेरा भाइ तीतसलाई त्यहाँ नपाउँदा मेरो मनमा शान्ति थिएन। यसकारण म तिनीहरूबाट बिदा भएर म्यासिडोनियातर्फ गएँ। तर परमेश्‍वरलाई धन्यवाद होस्, जसले हामीलाई ख्रीष्‍टको विजयको यात्रामा डोर्‍याउनुहुन्छ, अनि हामीद्वारा नै उहाँको ज्ञानको सुवास्‍ना चारैतिर फिँजाउनुहुन्छ।

2 कोरिन्थी 2 पढ्नुहोस्