YouVersion लोगो
खोज आइकन

२ कोरिन्थी 2:12-14

२ कोरिन्थी 2:12-14 NNRV

ख्रीष्‍टको सुसमाचार प्रचार गर्न त्रोआसमा आउँदा प्रभुमा मेरो लागि एउटा ढोका खोलिएको थियो, तर मेरो भाइ तीतसलाई त्‍यहाँ नभेट्टाउँदा मेरो मनमा चैन भएन। यसकारण तिनीहरूबाट बिदा लिएर म माकेडोनियातर्फ लागे। तर परमेश्‍वरलाई धन्‍यवाद होस्, उहाँले हामीलाई ख्रीष्‍टमा सधैँ विजयको निम्‍ति डोर्‍याउनुहुन्‍छ, र उहाँको ज्ञानको सुबास्‍ना हामीद्वारा हरेक स्‍थानमा फैलाउनुहुन्‍छ।