YouVersion लोगो
खोज आइकन

1 थेसलोनिकी 2:19-20

1 थेसलोनिकी 2:19-20 NCV

किनकि हाम्रा प्रभु येशू ख्रीष्‍टको पुनरागमन हुँदा उहाँको उपस्थितिमा हाम्रो आशा, हाम्रो आनन्द अथवा त्यो मुकुट जसमा हामी गौरव गर्नेछौँ, के तिमीहरू नै होइनौ र? निश्‍चय तिमीहरू हाम्रो गौरव र आनन्द हौ।

1 थेसलोनिकी 2 पढ्नुहोस्