१ थेसलोनिकी 2:19-20
१ थेसलोनिकी 2:19-20 पवित्र बाइबल (NERV)
जब हाम्रा प्रभु येशू ख्रीष्ट आउनु हुन्छ तब तिमीहरू नै हाम्रा गर्वको विषय हुनेछौ, किनभने तिमीहरू हाम्रो आशा, हाम्रो मुकुट अनि हाम्रो आनन्द हौ। तिमीहरू नै साँच्चै, हाम्रो महिमा र आनन्द हौ।
१ थेसलोनिकी 2:19-20 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हाम्रा प्रभु येशू ख्रीष्ट आउनुहुने दिनमा हाम्रो आशा, आनन्द, घमण्ड गर्ने मुकुट जे भने पनि तिमीहरू नै हौ, होइन र? साँच्चै तिमीहरू नै हाम्रो आनन्द र सम्मान् हौ।
१ थेसलोनिकी 2:19-20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हाम्रा प्रभु येशू जब आउनुहुन्छ, त्यस बेला उहाँको सामुन्ने हाम्रो आशा वा आनन्द वा गर्वको मुकुट तिमीहरू नै होइनौ र? निश्चय हाम्रो गौरव र आनन्द तिमीहरू नै हौ।
१ थेसलोनिकी 2:19-20 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
किनकि हाम्रा प्रभु येशू ख्रीष्टको पुनरागमन हुँदा उहाँको उपस्थितिमा हाम्रो आशा, हाम्रो आनन्द अथवा त्यो मुकुट जसमा हामी गौरव गर्नेछौँ, के तिमीहरू नै होइनौ र? निश्चय तिमीहरू हाम्रो गौरव र आनन्द हौ।