YouVersion लोगो
खोज आइकन

१ थेसलोनिकी 2:19-20

१ थेसलोनिकी 2:19-20 NNRV

हाम्रा प्रभु येशू जब आउनुहुन्‍छ, त्‍यस बेला उहाँको सामुन्‍ने हाम्रो आशा वा आनन्‍द वा गर्वको मुकुट तिमीहरू नै होइनौ र? निश्‍चय हाम्रो गौरव र आनन्‍द तिमीहरू नै हौ।