YouVersion लोगो
खोज आइकन

थिस्सलोनिकीहरूलाई पावलको पहिलो पत्र 2:19-20

थिस्सलोनिकीहरूलाई पावलको पहिलो पत्र 2:19-20 NERV

जब हाम्रा प्रभु येशू ख्रीष्ट आउनु हुन्छ तब तिमीहरू नै हाम्रा गर्वको विषय हुनेछौ, किनभने तिमीहरू हाम्रो आशा, हाम्रो मुकुट अनि हाम्रो आनन्द हौ। तिमीहरू नै साँच्चै, हाम्रो महिमा र आनन्द हौ।