YouVersion लोगो
खोज आइकन

1 कोरिन्थी 16:7-9

1 कोरिन्थी 16:7-9 NCV

म अहिले तिमीहरूलाई छोटो समयका लागि मात्र भेटेर गइहाल्नका लागि होइन, तर यदि प्रभुले अनुमति दिनुभयो भने म तिमीहरूसँग केही समयसम्म रहने आशा राख्छु। तर म एफिससमा पेन्टिकोस्टको पर्वसम्म बस्‍नेछु। किनभने प्रभावकारी कामको लागि मेरा निम्ति ठूलो ढोका खोलिएको छ, तर मेरो विरोध गर्ने पनि त्यहाँ धेरै छन्।

1 कोरिन्थी 16 पढ्नुहोस्