YouVersion लोगो
खोज आइकन

१ कोरिन्थी 16:7-9

१ कोरिन्थी 16:7-9 सरल नेपाली

किनभने निक्‍लेर थोरै समय भेट्‍ने होइन, तर प्रभुको इच्‍छा भयो भने निकै दिन तिमीहरूसँगै बसौंला भन्‍ने आशा राखेको छु। पेन्‍तिकोसको दिनसम्‍म म एफिससमा हुनेछु। विरोधीहरू धेरै भए पनि त्‍यहाँ प्रभुको ठूलो काम गर्ने राम्रो मौका मिलेको छ।

१ कोरिन्थी 16 पढ्नुहोस्