YouVersion लोगो
खोज आइकन

1 कोरिन्थी 12:26-27

1 कोरिन्थी 12:26-27 NCV

एउटा अङ्गमा पीडा भयो भने, सबै अङ्गहरूले पनि त्यसको साथ पीडा भोग्छन्; यदि एउटा अङ्गको आदर भयो भने, सबै अङ्गहरू त्योसँग रमाउँछन्। तिमीहरू ख्रीष्‍टका शरीर हौ, र हरेक जना त्यसका अङ्गहरू हौ।

1 कोरिन्थी 12 पढ्नुहोस्

1 कोरिन्थी 12:26-27 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति