YouVersion लोगो
खोज आइकन

कोरिन्थीहरूलाई पावलको पहिलो पत्र 12:26-27

कोरिन्थीहरूलाई पावलको पहिलो पत्र 12:26-27 NERV

शरीरको कुनै एक अंगले दुःख पायो भने सम्पूर्ण शरीरले दुःख पाउँछ। अथवा यदि हाम्रो शरीरको एउटा अंगले सम्मान पाए अरू जम्मै अंगहरू पनि समान रूपले सम्मानित बन्नेछन्। तिमीहरू जम्मै सामूहिक रूपले ख्रीष्टको एक शरीर हौ। तिमीहरू प्रत्येक शरीरका अंग हौ।

कोरिन्थीहरूलाई पावलको पहिलो पत्र 12:26-27 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति