YouVersion लोगो
खोज आइकन

1 कोरिन्थी 12:25-26

1 कोरिन्थी 12:25-26 NCV

ताकि विभाजन नभई, शरीरका अङ्गहरूले एक-अर्काको समान वास्ता राखून्। एउटा अङ्गमा पीडा भयो भने, सबै अङ्गहरूले पनि त्यसको साथ पीडा भोग्छन्; यदि एउटा अङ्गको आदर भयो भने, सबै अङ्गहरू त्योसँग रमाउँछन्।

1 कोरिन्थी 12 पढ्नुहोस्

1 कोरिन्थी 12:25-26 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति