YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 38:6-10

भजनसंग्रह 38:6-10 NERV

म कुप्रिएँ र साह्रै ज्यादा झुकेको छु, म दिनभरि हताश-हताश हुन्छु। मलाई ज्वरो आएको छ, अनि मेरो सम्पूर्ण शरीर कट्-कट् खाइरहेछ। म यति विघ्न पीडित छु कि अनुभव गर्न सक्तिनँ। मेरो दुःखेको मुटुले मलाई रूने बनाएको छ। मेरो स्वामीले, मेरो पीडित स्वर सुन्नुभयो। मेरो सुस्केरा तपाईंबाट लुकेको छैन। मेरो मुटु झन्-झन् ढुक्‌ढुक् गरिरहेको छ। मेरो बल तुरिन्दै गइरहेको छ, अनि म अन्धो हुन लागिरहेको छु।

भजनसंग्रह 38 पढ्नुहोस्