YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 107:19-20

भजनसंग्रह 107:19-20 NERV

तिनीहरू सङ्कटहरूमा थिए, यसैले सहयोगको निम्ति परमेश्वरलाई गुहार मागे र उहाँले तिनीहरूलाई ती सङ्कटहरूबाट बँचाउनु भयो। परमेश्वरले आज्ञा गर्नुभयो र तिनीहरू निको भए। यसकारण ती मानिसहरू चिहानबाट बाँचे।

भजनसंग्रह 107 पढ्नुहोस्