भजनसंग्रह 107:19-20
भजनसंग्रह 107:19-20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब तिनीहरूले आफ्नो सङ्कष्टमा परमप्रभुको पुकार गरे, र उहाँले तिनीहरूलाई तिनीहरूको आपद्बाट छुटाउनुभयो। उहाँले आफ्नो वचन पठाउनुभएर तिनीहरूलाई निको पार्नुभयो, र तिनीहरूलाई मृत्युको खाड़लबाट उकास्नुभयो।
शेयर गर्नुहोस्
भजनसंग्रह 107 पढ्नुहोस्भजनसंग्रह 107:19-20 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब आफ्ना कष्टहरूमा तिनीहरूले याहवेहलाई पुकारे, र उहाँले तिनीहरूलाई तिनीहरूका सङ्कष्टहरूबाट बचाउनुभयो। उहाँले आफ्नो वचन पठाउनुभयो, र तिनीहरूलाई निको पार्नुभयो, तिनीहरूलाई चिहानबाट छुटाउनुभयो।
शेयर गर्नुहोस्
भजनसंग्रह 107 पढ्नुहोस्