YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 107:19-20

भजनसंग्रह 107:19-20 NNRV

तब तिनीहरूले आफ्‍नो सङ्कष्‍टमा परमप्रभुको पुकार गरे, र उहाँले तिनीहरूलाई तिनीहरूको आपद्‌बाट छुटाउनुभयो। उहाँले आफ्‍नो वचन पठाउनुभएर तिनीहरूलाई निको पार्नुभयो, र तिनीहरूलाई मृत्‍युको खाड़लबाट उकास्‍नुभयो।