YouVersion लोगो
खोज आइकन

हितोपदेशको पुस्तक 30:29-31

हितोपदेशको पुस्तक 30:29-31 NERV

तीनओटा प्राणीहरू आकर्षक ढङ्गले हिँड्छन् अनि वास्तवमा चारवोटा प्राणी मर्यादित भएर हिँड्छन्। सबै पशुहरू भन्दा बलियो अनि कहिल्यै कसैसित नडराउने सिंह। लचकमा हिँड्ने कुखुराको भाले, र बोका, अनि आफ्नो मानिसहरूलाई नेतृत दिने राजा।