हितोपदेश 30:29-31
हितोपदेश 30:29-31 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“तीन वटा कुरा छन् जो आफ्नो हिँड़ाइमा रवाफिला हुन्छन्, चार जुन शानसँग यताउता हिँड्छन्: सिंह पशुहरूमध्ये बलिष्ठ हुन्छ, जो कुनै कुराअगि हच्कँदैन, शानदार हिँड्ने कुखुराको भाले, र बोका, अनि सेना आफ्नो वरिपरि राखेर हिँड्ने राजा।
शेयर गर्नुहोस्
हितोपदेश 30 पढ्नुहोस्हितोपदेश 30:29-31 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“तीन वटा कुरा छन् जो आफ्नो हिँड़ाइमा रवाफिला हुन्छन्, चार जुन शानसँग यताउता हिँड्छन्: सिंह पशुहरूमध्ये बलिष्ठ हुन्छ, जो कुनै कुराअगि हच्कँदैन, शानदार हिँड्ने कुखुराको भाले, र बोका, अनि सेना आफ्नो वरिपरि राखेर हिँड्ने राजा।
शेयर गर्नुहोस्
हितोपदेश 30 पढ्नुहोस्हितोपदेश 30:29-31 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“तीन वटा कुरा छन्, जसका हिँडाइ रवाफिला छन्; चार वटा कुरा छन्, जो शानसँग यताउता हिँड्छन्: सिंह, जो पशुहरूमध्ये बलवान् हुन्छ, जो कसैदेखि पछि हट्दैन, रवाफसित हिँड्ने भाले, बोको; अनि आफ्नो वरिपरि सेना राखेर हिँड्ने राजा।
शेयर गर्नुहोस्
हितोपदेश 30 पढ्नुहोस्