तीनओटा प्राणीहरू आकर्षक ढङ्गले हिँड्छन् अनि वास्तवमा चारवोटा प्राणी मर्यादित भएर हिँड्छन्। सबै पशुहरू भन्दा बलियो अनि कहिल्यै कसैसित नडराउने सिंह। लचकमा हिँड्ने कुखुराको भाले, र बोका, अनि आफ्नो मानिसहरूलाई नेतृत दिने राजा।
हितोपदेशको पुस्तक 30 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेशको पुस्तक 30:29-31
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू