YouVersion लोगो
खोज आइकन

हितोपदेश 30:29-31

हितोपदेश 30:29-31 NNRV

“तीन वटा कुरा छन्‌ जो आफ्‍नो हिँड़ाइमा रवाफिला हुन्‍छन्, चार जुन शानसँग यताउता हिँड्‌छन्‌: सिंह पशुहरूमध्‍ये बलिष्‍ठ हुन्‍छ, जो कुनै कुराअगि हच्‍कँदैन, शानदार हिँड्‌ने कुखुराको भाले, र बोका, अनि सेना आफ्‍नो वरिपरि राखेर हिँड्‌ने राजा।